बञ्चरोले हानी आमाको हत्या

बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा एक बृद्धा आमाको आफ्नै छोराले हत्या गरेका छन् । जैमिनी नगरपालिका–१० राङ्खानीका ६० बर्षिय कर्णबहादुर श्रीषले आफ्नी आमा ९० बर्षिया हरिकला श्रीषको हत्या गरेका हुन् । बुधबार साँझ घरेलु हतियार पञ्चारोले हानेर हरिकलाको हत्या गरेको प्रहरीले जनाएको छ । उनले बिहिबार बिहान प्रहरी चौकी कुश्मीशेरामा आत्मसमर्पण गरेपछि हत्याको रहस्य खुलेको थियो … Continue reading बञ्चरोले हानी आमाको हत्या